काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदले गिरीबन्धु टी–स्टेट र नेपाल ट्रस्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा भएको अनियमितता’bout छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । सोमबार बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले गिरीबन्धु टी–स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । भ्रष्टाचारका विभिन्न काण्ड’bout छानबिन भइरहेका बेला […]
The post गिरीबन्धु टी–स्टेट र गोकर्ण फरेस्ट रिसोर्ट अनियमितता छानबिन गरौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....