नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बिहीवारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ४ गते बिहीवार दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन् ।
असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय प्रवेश बैठकका एजेण्डा छन् ।
यस्तै हालै भएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिल...
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बिहान स्थायी कमिटीको बैठक बसिरहेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
नेपाली कांग्रेसको महाधिवेशन सरेसँगै प्रधानमन्त्री शेरबहादुुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
माओवादी बैठकमा पार्टीको संगठन सुद्रिढीकरणको लागि गर्ने कामको एजेण्डा पनि छन् ।
पार्टीको अधिवेशन आगामी पुस...
काठमाडौ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो एक बजेको लागि बैठक बोलाउनु भएको थियो । सर्वोच्चले संसद पुन स्थापना गरेपछि प्रधानमन्त्री ओली पदबाट अपदस्थ हुनुभएको छ । अपदस्थ […]
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो । […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका […]