नेपाल ट्रष्टको स्वामित्वमा रहेका गोकर्ण फरेस्ट रिसोर्ट लगायत कतिपय सम्पत्ति कसरी एउटै व्यापारिक कम्पनी यती होल्डिङ्गसको पोल्टामा पुग्यो भन्नेबारे नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली र नेपाली कांग्रेसका नेता गगन थापाबीच बहस।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आज उक्त पद बहाली गरेका हुन् ।मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार स
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सिइओ) लोकनाथ पौड्यालले जिम्मेवारी सम्हालेका छन्। महानगरका तत्कालीन सिइओ राजेश्वर ज्ञवाली तानिएपछि पौडेललाई
बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सोमवार सम्झौता भएको छ ।
कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआईसीसँग सम्झौता गरेको हो ।
कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ ।
वडा क...
काठमाडौँ । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच आज सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर […]
काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा […]
प्राविधिक जनशक्तिको अभावमा स्थानीय तहले बाह्य परामर्शदाता खरिद गर्दै काम गर्नुपरेको छ । आफ्नो क्षमता नहुँदा स्थानीय तहहरूले महँगोमा परामर्शदाता खरिद गर्दै काम गर्नु परेको हो ।सामान्य प्राविधिक काम मौजुदा जनशक्तिबाट भए पनि दीर्घकालीन र स्थानीय तहका गौरव र रूपान्तरणकारी योजना सञ्चालन गर्न प्राविधिक जनशक्तिको अभाव रहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली बताउँछन् […]
२०५४ सालमा निजामती सेवामा नायब सुब्बा पदमा प्रवेश गरेका नवलपरासी सुस्तापश्चिमको सरावल गाउँपालिका–२ का राजेश्वर ज्ञवाली काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी २०५९ सालमा शाखा अधिकृत, २०६७ सालमा उपसचिव र २०७३ सालमा सहसचिव भएका हुन् । यस क्रममा उनले गृह, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र सिँचाइ मन्त्रालयमा रहेर […]