मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष  दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र का.म.न.पा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७८ साल पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ  

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्सको शाखा बुटवलमा

रिलायन्स फाइनान्सले बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा २१ आंंै शाखा कार्यालयको सुरुवात गरेको छ ।नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त सो संस्थालेसंस्थाले काठमाडौं महानगरपालिका –२८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड, सितापाइला, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ, बनेपा, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा […]

समृद्धि फाइनान्सको बनेपामा शाखा कार्यालय

समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन एक औपचारीक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत […]

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

काठमाडौं, २७ भदौ । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा न.पा.–८ का वार्ड अध्यक्ष शुभलक्ष्मी […]

मञ्जुश्री फाइनान्सको शाखा कार्यालय हेटौंडामा

मञ्जुश्री फाइनान्सले हेटौंडा उपमहानगरपालिका– ४ स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको छ।

रिलायन्स फाइनान्सको शाखा बुटवलमा

रिलायन्स फाइनान्सले बुटवल उपमहानगरपालिका–६ अमरपथमा नयाँ शाख स्थापना गरी सञ्चालनमा ल्याएको छ ।नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको सो संस्थाले बुटवलमा आफ्नो २१ औं शाखा विस्तार गरेको हो ।काठमाडौंको न्युरोडमा मुख्य कार्यालय रहेको कम्पनीका सितापाइला, इमाडोल, नारायणघाट, पोखरा, लमजुङ, बनेपा, गोरखा, झापा, रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीयालगायतका स्थानमा शाखा कार्यालय रहेका […]

बुटवलमा पनि रिलायन्सको शाखा

राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यो फाइनान्सले मुलुकभरमा दर्जनौं शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय रहेको यो फाइनान्सको उपत्यका भित्र न्युरोड, सितापाइला र इमाडोलमा शाखा छन्।...

मञ्जुश्री फाइनान्सको शाखा कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा शाखा कार्यालय विस्तार गरेर सेवा सुरुवात गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।२०७८ साल पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.२ अर्ब कर्जा परिचालन गरेको […]

बेष्ट फाइनान्सको शाखा लगनमा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी सञ्चालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्व सञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवम ग्राहकको उपस्थिति थियो । फाइनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत वितीय सेवा दिँदै […]

प्रोग्रेसिभ फाइनान्सको विस्तारित काउन्टर शाखा कार्यालयमा परिणत

प्रोग्रेसिभ फाइनान्सले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–३२ मा रहेको तीनकुने एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रूपमा परिणत गरी कारोबार सुुरुवात गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालय तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट […]

सर्लाहीको बरहथवामा प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा

प्रोग्रेसिभ फाइनान्सले प्रदेश–२ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयमार्फत वित्तीय सेवा तथ सुविधाहरु प्रवाह हुनेछ ।वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँइले कोभिड […]