बेष्ट फाइनान्सको शाखा लगनमा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी सञ्चालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्व सञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवम ग्राहकको उपस्थिति थियो । फाइनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत वितीय सेवा दिँदै […]

सम्बन्धित सामग्री

बेष्ट फाइनान्सको शाखा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्युरोड पिपलबोट स्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो । नयाँ शाखा कार्यालयको सञ्चालक समितिका सञ्चालक सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।कार्यक्रममा न्युरोड […]