बुटवलमा पनि रिलायन्सको शाखा

राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यो फाइनान्सले मुलुकभरमा दर्जनौं शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय रहेको यो फाइनान्सको उपत्यका भित्र न्युरोड, सितापाइला र इमाडोलमा शाखा छन्।...

सम्बन्धित सामग्री

नयाँ बानेश्वरमा युनिक्याम्पस ग्लोबलको नयाँ शाखा

काठमाडौं । २२ वर्षदेखि शिक्षा परामर्श सेवामा काम गरिरहेको युनिक्याम्पस ग्लोबलले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । यस क्याम्पसले पोखरा, चितवन, पर्सा र बुटवलमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने अमेरिका, सिड्नी, क्यानडा र बेलायतमा पनि कार्यालय स्थापना गरिसकेको छ । विद्यार्थीको सहजताका लागि नयाँ बानेश्वरमा पनि नयाँ शाखा विस्तार गरिएको क्याम्पसले […]

रिलायन्स फाइनान्सको शाखा बुटवलमा

रिलायन्स फाइनान्सले बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा २१ आंंै शाखा कार्यालयको सुरुवात गरेको छ ।नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त सो संस्थालेसंस्थाले काठमाडौं महानगरपालिका –२८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड, सितापाइला, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ, बनेपा, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा […]

बुटवलमा केएफसीको १४ औं शाखा

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा विस्तार गरेको छ । बुटवल  उपमहानगरपालिका वडा नम्बर ८, सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको रेस्टुरेन्ट खोलिएको हो । सो आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको  १० बजे सम्म डाइन–इन र टेक अवे  मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा

केएफसीको शाखा बुटवलमा

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा बिस्तार गरेको छ ।बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको केएफसी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ ।केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउँदै कोभिड १९ को […]

ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन

ज्योति लाइफ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन भएको छ ।  नवनिर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।  कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पुर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम

रिलायन्स फाइनान्सको शाखा बुटवलमा

रिलायन्स फाइनान्सले बुटवल उपमहानगरपालिका–६ अमरपथमा नयाँ शाख स्थापना गरी सञ्चालनमा ल्याएको छ ।नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको सो संस्थाले बुटवलमा आफ्नो २१ औं शाखा विस्तार गरेको हो ।काठमाडौंको न्युरोडमा मुख्य कार्यालय रहेको कम्पनीका सितापाइला, इमाडोल, नारायणघाट, पोखरा, लमजुङ, बनेपा, गोरखा, झापा, रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीयालगायतका स्थानमा शाखा कार्यालय रहेका […]

बुटवलमा गार्डेन मार्टको शाखा

बुटबल (अस) । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटवलमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यावसायिक हब र औद्योगिक नगरी बुटवलको योगिकुटी चोकमा सहकारीले आफ्नो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट उद्घाटन गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्ट सञ्चालनले स्थानीयलाई फाइदा पुग्ने बताए । सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार बुटवलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो । भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको सहकारीले आफ्ना सदस्य र स्थानीयलाई सर्वसुलभ दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो ।

कामना सेवा विकास बैंकको क्षेत्रीय शाखा बुटवलमा

कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिमप्रसाद तुलाचनले उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उद्घाटन गरेका छन् ।बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा […]

फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा

काठमाडौं । एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्सले आफ्नो नयाँ शाखाहरु नेपालगन्ज र बुटवलमा विस्तार गरेको छ ।पछिल्लो समय कमर्सियल गाडीको आक्रामक बजार विस्तार गरिएको फोटोन मोटर्सले नेपालगन्ज र बुटवलमा साखाहरु विस्तार गरेको हो ।नयाँ शाखाहरूबाट फोटोन ब्रान्डका कमर्सियल गाडीहरुको जानकारी लिन, टेस्ट ड्राइभ तथा खरिद गर्न पाइने कम्पनीका सेल्स हेड नबिन आचार्यले जानकारी दिए। उनका अनुसार यहाँबाट सेवाग्राहीले  फोटोन गाडीका जेनुइन पार्टस्हरु पाइनुका साथै पार्टस् सम्बन्धि सम्पूर्ण जानकारीहरु र आफूलाई आवश्यक प

शाइन रेसुंगा बैंकको शाखा महेन्द्रनगरमा

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  थप शाखा विस्तार गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको बैकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिम प्रदेशमा यो पहिलो शाखा हो । शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।