समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

काठमाडौं, २७ भदौ । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा न.पा.–८ का वार्ड अध्यक्ष शुभलक्ष्मी […]