प्रोग्रेसिभ फाइनान्सको विस्तारित काउन्टर शाखा कार्यालयमा परिणत

प्रोग्रेसिभ फाइनान्सले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–३२ मा रहेको तीनकुने एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रूपमा परिणत गरी कारोबार सुुरुवात गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालय तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट […]