मञ्जुश्री फाइनान्सको शाखा कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा शाखा कार्यालय विस्तार गरेर सेवा सुरुवात गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।२०७८ साल पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.२ अर्ब कर्जा परिचालन गरेको […]

सम्बन्धित सामग्री

मञ्जुश्री फाइनान्सको चाबहिल शाखा सञ्चालनमा

काठमाडौं (अस) । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिलमा आफ्नो २३औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका संस्थापक अध्यक्ष एवं नेपाल सरकारका पूर्वमुख्य सचिव दामोदरप्रसाद गौतमले बुधवार उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७८ पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड चुक्तापूँजी रहेको यस फाइनान्सले ११ अर्ब ६३ करोड निक्षेप संकलन गरी ११ अर्ब २ करोड कर्जा परिचालन गरेको छ  । साथै कम्पनीले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवा सञ्चालन गर्दै आएको छ ।

मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, चुक्ता पुँजी १ अर्ब ३५ करोड पुग्यो

मञ्जुश्री फाइनान्सको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७७÷०७८ को लागि प्रस्तावित ६.०० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र ४०.०० प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ।  संस्थाको यस अघि सम्मको चुक्ता पूँजी रु. ९६५,३९४,८९१।– रहेको छ । वोनस शेयर वितरण पश्चात् संस्थाको चुक्ता पूँजी रु. १,३५१,५५२,८४७।– हुने भएको छ । यस फाइनान्सको पौष मसान्त  सम्म  रु. ११ अर्ब १५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि  २२ ओटा शाखा मार्फत नेपाल  भरका प्रमुख शहर हरुमा सेवा पुराउंदै आएको छ । संस्थाको न्युरोड काठमाण्डौ ,नारायणगढ,  बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा, बिरगंञ्ज, मुर्गिया, योगिकुटी, मनीग्रम, भैरहवा, गैडाकोट, भरतपुर, टाडी, पर्साबजार, इनरुवा, झुम्का तथा बिराटचोक शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो साथै निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरु हुन् ।

मञ्जुश्री फाइनान्सको नयाँ शाखा अब टाँडीमा

काठमाडौं, १६ कात्तिक । मञ्जुश्री फाइनान्स कम्पनीले चितवनको टाँडीमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले गरेका हुन् । यसअघि कम्पनीका नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्का वजार र […]

थपियो गैँडाकोट,हाकिमचौक भरतपुर, र पर्सा बजारमा  मञ्जुश्री फाइनान्सको शाखा

मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सा बजार शाखाको कारोबार शुभारम्भ गरेको छ । फाइनान्सका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरूले शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहनेछ &nbs...

रुपन्देहीमा मञ्जुश्री फाइनान्सका ४ नयाँ शाखा एकैदिन विस्तार

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बार्हौं, तेर्हौं, चौधौं र पन्ध्रौं शाखा एकैदिन संचालनमा ल्याएको छ ।फाइनान्सले रुपन्देहीको मुर्गिया,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा खोली कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र