चुरेमकवानपुर । मकवानपुर जिल्लामा दोहो¥याएर पालिका प्रमुख बन्ने आकाक्षी ७ जना रहेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका ७ जनाले पुन अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । मकवानपुरका १० स्थानीय तह मध्ये कैलाश, मकवानपुरगढी, मनहरी, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ र बागमती गाउँपालिकाका निर्वाचित अध्यक्षले पुनः दोहो¥याउन उम्मेदवारी दर्ता गराएका छन् । भीमफेदी […]
The post दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु appeared first on राजधानी राष्ट्रिय दैनिक.