कांग्रेसले निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आज (साेमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यही साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेस एक नेताले जानकारी दिनुभएकाे हाे । कांग्रेसले स्थानीय निर्वाचनमा ३ सय २९ जना प्रमुख […]

सम्बन्धित सामग्री

काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने

नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ । उनीहरूलाई काठमाडौँ बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।