प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष महिला उठाउने माओवादी केन्द्रको तयारी

सत्तारुढ दल माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष महिला उठाउने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परित्रमा भनिएको छ ‘स्थानीय तहमा महिलाको भूमिका सुनिश्चित...

सम्बन्धित सामग्री

दोलखामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

चरिकोट– दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो  हुन पुगेको छ ।  दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणामअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ । त्यसैगरी दुई पालिकाका प्रमुख, पाँच उपप्रमुख र २३ […]

खोटाङमा पहिलोबाट तेस्रोमा झर्‍यो एमाले

७ जेठ, खोटाङ । यस वर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले खोटाङमा सबैभन्दा बढी क्षति ब्यहोरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको संख्याको आधारमा जिल्लामा पहिलो भएको एमाले यसपल्ट तेस्रो स्थानमा झरेको छ । पहिले दोस्रो भएको कांग्रेस यसवर्ष पहिलो र तेस्रो भएको माओवादी केन्द्र दोस्रो स्थानमा उक्लिएको […]

सुदूरपश्चिमका ३ जिल्लामा काँग्रेस, एमाले र माओवादी शून्य

स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन्। नेपाली काँग्रेस दार्चुलामा, नेकपा एमाले डडेलधुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन्। ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली काँग्रेसले ३ उपप्रमुख पद जितेको छ।

सुदूरपश्चिमका ३ जिल्लामा काँग्रेस, एमाले र माओवादी शून्य

स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन्। नेपाली काँग्रेस दार्चुलामा, नेकपा एमाले डडेलधुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन्। ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली काँग्रेसले ३ उपप्रमुख पद जितेको छ।

कैलालीमा गठबन्धनबीच भागबण्डा मिल्यो, कुन पालिका कसको भागमा ?

धनगढी : कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाँडफाँटमा सहमति भएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति भएको हो। त्यस्तै, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ। आइतबार मध्यराति भएको सहमतिअनुसार जिल्लामा टुंगो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ। यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प

प्रत्येक जिल्लामा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन माओवादीको सर्कुलर

काठमाडौं, २९ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लाबाट एक पालिकामा महिला प्रमुख बनाउने भएको छ । माओवादीले कम्तीमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट एक वडाध्यक्षको उम्मेदवार महिला बनाउन पर्ने सर्कुलर जारी गरेको हो । सर्कुलर जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जित्ने सम्भावना भएका पालिकामध्ये […]