‘हिरो अफ मधेश’का लागि महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुख चयन

‘हिरो अफ मधेश’ अवार्डको लागि  स्थानीय स्तरमा महोत्तरीका दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख चयन भएका छन्। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्की र रामगोपालपुर...

सम्बन्धित सामग्री

कर्णालीका २३ वटा पालिका प्रमुख-उपप्रमुखमा महिला सहभागिता शून्य

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४-४ स्थानीय तहमा प्रमुख र उपप्र

चितवनमा २४२ जनप्रतिनिधि जित्दै एमाले बन्यो पहिलो दल

१२ जेठ, चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् । जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र […]

अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९० पालिका प्रमुख र २१८ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय २० पालिका प्रमुखमा […]

अघिल्लोपटक प्रमुख उपप्रमुख जितेका ८० मध्ये ५६ पालिकामा माओवादीको प्रभाव खस्कियो

६ जेठ, काठमाडौं । पालिका प्रमुख र उपप्रमुख दुवै जितेको क्षेत्रलाई सम्बन्धित पार्टीको गढ क्षेत्र मान्दा नेकपा माओवादीले यसपाली ५६ गढ क्षेत्र गुमाएको छ । २०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रले ८० वटा पालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । ०७४ को चुनावमा माओवादी केन्द्रले कर्णाली प्रदेशका २१, मधेश प्रदेशका १९, लुम्बिनी प्रदेशका […]

ताप्लेजुङका सबै पालिकाको नतिजा सार्वजनिक

ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।...

ताप्लेजुङका सबै पालिकाको नतिजा सार्वजनिक

ताप्लेजुङका ९ स्थानीय तह सबैको सार्वजनिक भएको छ। जसमा कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।...

पालिका प्रमुख–उपप्रमुख को कहाँ विजयी ?

सोमबार मध्यरातिसम्म कांग्रेस ९१, एमा- े ५९, माओवादी ४६, एकीकृत समाजवादी ४ र जसपा एक ठाउँमा विजयी मकवानपुर : इन्द्रसरोवर गाउँपालिका प्रमुखमा एमालेका देवकृष्ण पुडासैनी र उपप्रमुखमा उमाकुमारी लामा विजयी भएका...

कैलालीमा गठबन्धनबीच भागबण्डा मिल्यो, कुन पालिका कसको भागमा ?

धनगढी : कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाँडफाँटमा सहमति भएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति भएको हो। त्यस्तै, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ। आइतबार मध्यराति भएको सहमतिअनुसार जिल्लामा टुंगो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ। यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प

गुल्मीको इस्मामा प्रमुख–उपप्रमुख दुवैमा काँग्रेस

नेपाली काँग्रेस गुल्मीले इस्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा आफ्ना पार्टी उम्मेदवार खडा गर्ने भएको छ । सत्ता गठबन्धन दलको उपस्थिति इस्मामा पातलो भएका कारण दुवै पदमा काँग्रेसबाटै सर्वसम्मत उम्मेदवार छनौट गरिएको नेपाली काँग्रेस गुल्मी जिल्ला पार्टी सचिव तथा प्रमुख पदका उम्मेदवार भगतसिंह खड्काले जानकारी दिएका हुन् ।नेपाली काँग्रेस इस्मा गाउँपालिकाको बैठकले खड्कालाई पालिका प्रमुख र पालिकाकी उपसभापति पार्वती कुँवरलाई उपप्रमुख उम्मेदवार सर्वसम्मत चयन गरिएको काँग्रेसले जनाएको छ । २०६१ सालमा

काँग्रेसद्वारा रोल्पामा ५ पालिका प्रमुख माग

रोल्पा । नेपाली काँग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व माग गरेको छ । जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको भन्दै काँग्रेसले गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका हुन् । ५ पालिकाको प्रमुख, ५ पालिकाको उपप्रमुख, ३६ वटा वडामा वडाध्यक्षसहित एक सदस्य र ३६ वटा वडामा ३ सदस्य पाए मात्र गठबन्धन गर्ने काँग्रेस जिल्ला […]