काठमाडौं, १९ असोज । सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेश सभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो नलगाउँदा एमाले, जसपा, लोसपा, राप्रपालगायतका दलहरु पनि पर्ख र हेरको रणनीतिमा छन् । भित्र भित्र नाम टुंगो लागेपनि दलहरुभित्र हुने सम्भावित क्षतिलाई आँकलन गरेर सार्वजनिक नगरिएको चर्चा पनि छ । सत्ता गठबन्धन र एमालेसहितको गठबन्धनले टिकट बाँडफाँटमा आफ्नै पार्टीका आकांक्षीलाई समेत रोक्नुपर्ने […]