२४ असोज, स्याङ्जा । सत्तागठबन्धनको तालमेलबाट स्याङ्जामा प्रतिनिधि र प्रदेश सभातर्फ ६ जनाले टिकट पाउनुपर्ने थियो । तर गठबन्धनबाट आठ जनाले मनोनयन दर्ता गरेकाले गठबन्धन भित्रै विवाद उत्पन्न भएको छ । शुक्रबार राति गठबन्धनका दलबीच सहमति हुँदा प्रदेशका दुबै प्रतिनिधि सभाको उम्मेदवार कांग्रेसको भागवण्डामा परेको छ । प्रदेशतर्फ भने चार मध्ये दुइटा क्षेत्र माओवादी केन्द्र […]