काठमाडौं: मंसिर ४ गतेका लागि निर्वाचन तोकिएसँगै सत्ता गठबन्धन टिकट बाँडफाँटको ‘म्याराथन’मा छ। हेभीवेट नेतालाई जोगाएर कसरी टिकट बाँड्ने? सकस अब तालमेलका लागि बनेको कार्यदललाई पर्नेछ।
पाँच दलको शीर्ष नेतालाई चित्त बुझ्नेगरि भागबण्डा गर्नुपर्ने दबाब त गठबन्धनलाई छ नै अर्कोतिर प्रदेशको प्रत्यक्षमा ३३० सिटलाई पनि मिलाउनुपर्ने छ। तालमेल गरेरै एमालेविरुद्ध चुनावी…