‘गठबन्धनले जित्यो, बहुमत आएर सरकार बन्यो भने अवसर नै अवसर हुन्छन् । अहिले टिकट नपाएर मन खुम्चिएका साथीहरूलाई पनि भोलि हामी बहुमतका सांसद बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति हुन्छन्, राजदूत हुन्छन् के के हुन्छन् के के हुन्छन् । अहिले हारियो भने चाहिँ हामी सबै हालत खराब... त्यसो भएको हुँदा दुविधामा हामी कोही पनि बस्नु हुँदैन,’ विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धन दलको संयुक्त भेलामा माओवादी अध्यक्ष प्रचण्डले उत्साहित हुँदै भने, ‘त्यसकारण अवसर नै अवस