कांग्रेसको अधिवेशनमा जसपा सांसदले आज पनि गरे मतदान

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौंडा आएर मतदान गरेका हुन्। शनिबार भएको मतदानमा सभापति ३ जना उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो।शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेको उनीनिकट स्रोतले बताएको छ।तामाङ कसैले पनि न

सम्बन्धित सामग्री

राहत शिक्षकहरुले आज पनि गरे प्रदर्शन, कडा आन्दोलन छेड्ने चेतावनी

काठमाडौं, ६ असोज । राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका थिए । नेपाल शिक्षक महासंघ र विभिन्न सरोकारवालाहरुको नेतृत्वमा हिजो सरकारसँग ७ बुँदे सहमति भएपनि […]

मन्त्री आचार्यले गरे पदबहाली

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आज (आइतबार ) दिउँसो मन्त्रालयमा पदबहाली गरेका हुन्। उनले बाल विवाहविरुद्धको रणनीति, २०७२  संशोधन सार्वजनिकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गरे।

हास्यकलाकार बुद्धि तामाङले आज गरे विवाह

काठमाडौं । सानो पर्दाबाट चम्किएका हास्यकलाकार बुद्धि तामाङले आज शुक्रबार विवाह गरेका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग बुद्धिले शुक्रबार विवाह गरेका हुन् । यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह भएको हो । बुद्धिले अनुसँग मागी विवाह गरेका हुन् । ११ वर्ष चलचित्र क्षेत्रमा बिताइसकेका बुद्धिले थुप्रै चलचित्रहरूमा अभिनय गरेका […]

एसइईको नतिजा आज

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ।कार्यालयले नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो।

चेम्बर एक्स्पो २०२२ सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरे । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए ।स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । ‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक

बन्चरेडाँडामा आज पनि स्थानीयले गरे अवरोध

बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन्।आज पनि स्थानीयले अवरोध गरेका छन्। स्थानीयहरुले फोहोरका गाडी रोकेर अवरोध जनाएका हुन्। स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए l

मैले पनि आज माया गरे नि!

षडानन्दको बिहानै आँखा खुल्यो। आज त माया गरेको देखाउने दिन। रातभरि श्रीमतीको आलिंगनमा बाँधिएको भए पनि दुनियाँलाई भाँतीभाँती देखाउनुपर्ने दिन।...

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

संसदमा प्रधानमन्त्री : देउवालाई हेर्दै हेरेनन्, प्रचण्डसँग कुरा गरे

काठमाडौं। आज सुरु भएको संसदको अधिवशेनको पहिलो बैठक केही समय बसेर स्थगित भयो। बैठक स्थगित भएपछि सांसदहरू उठेर हिँडे। प्रधानमन्त्री पनि सिटबाट निस्किए। सँगैको अर्को प्रतिपक्षीको पहिलो सिटमा बसेका देउवालाई प्रधानमन्त्रीले फर्केर पनि हेरेनन्। उपनेता सुवासचन्द्र नेम्वाङले भने नमस्कार गरे। अर्को प्रतिपक्षीको रोको पहिलो कुर्सीमा रहेका प्रचण्डसँग भने प्रधानमन्त्रीले भेटे र कुरा पनि गरे। सँगै नेम्वाङ पनि थिए।