जनकपुर साहित्य महोत्सव आजबाट शुरु : पूर्व राष्ट्रपति यादवले गरे उद्घाटन, के के भयो आज?

जनकपुरधाम : जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सव आजबाट शुरु भएको छ। जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा रामवरण यादवले गरे। महोत्सवको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। प्रदेश २ को विकास चुरेसँग जोडिएकोले…

सम्बन्धित सामग्री

जनकपुर साहित्य महोत्सव बिहीबारबाट

जनकपुरधाममा ‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण  विहिवारबाट सुरु हुने भएको छ। फ्याक्ट्स नेपालको प्रायोजन तथा नवमिथिला फाउण्डेशनले आयोजनामा  राम मन्दिरको प्रांगणमा  महोत्सव हुनेछ। तीन दिन सम्म चल्ने महोत्सवमा विभिन्न सत्रमा साहित्य,...

जनकपुर साहित्य महोत्सव : आज भारतीय कलाकारले प्रस्तुति दिने

जनकपुरधाम ।  जनकपुर साहित्य महोत्सवको चौथो संस्करणको अन्तिम दिन आज भारतीय चर्चित कलाकार मैथिली ठाकुरले प्रस्तुति दिने भएकी छन् ।  बिहीबारदेखि सुरु भएको तीन दिने महोत्सव अन्तर्गत अन्तिम दिन आज(शनिवार) कलाकार ठाकुरले साँस्कृतिक प्रस्तुति

जकपुरधाममा ११ फागुनदेखि साहित्य महोत्सव

७ फागुन, जनकपुरधाम । अगामी फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ हुने भएको छ । जनकपुरधाममा नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा चौथो संस्करणको तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको हो । नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा […]

जनकपुरमा आजदेखी साहित्य महोत्सव सुरू

जनकपुरधाम । जनकपुरधाममा बिहीबारदेखि जनकपुर साहित्य महोत्सव, २०७८ हुनेछ । जानकी मन्दिरको प्रागंणमा हुन लागेको सो महोत्सवको तैयारी युद्धस्तरमा भइरहेको छ । तेस्रो संस्करणको रूपमा हुन लागेको जनकपुर साहित्य महोत्सवको उद्घाटनसत्रदेखि अधिकांश कार्यक्रम जनकपुरधामको साहित्य संस्कृति, राजनीति बढाउने हिसाबले हुने जानकारी महोत्सवका संयोजक प्रियंका झाले पत्रकार सम्मेलन गरी दिइन् । सन् २०१९ देखि सुरु भएको […] The post जनकपुरमा आजदेखी साहित्य महोत्सव सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

भोलिदेखि जनकपुर साहित्य महोत्सव शुरु

जनकपुरधाम : जनकपुर साहित्य महोत्सव, २०७८ बिहीबार जनकपुरधामको जानकी मन्दिरबाट शुरु गरिने भएको छ।आयोजकले तेस्रो संस्करणको रूपमा हुन लागेको महोत्सवका अधिकांश कार्यक्रम जानकी मन्दिरको प्राङ्गणमा हुने जानकारी गराएका छन्।जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने बताइएको छ।तीन दिन चल्ने मिथिला महोत्सव तीनै दिन विभिन्न गीत सहित तथा कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।नयाँ विचारको सृजनाका साथै यो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य स

भोलिदेखि जनकपुर साहित्य महोत्सव सुरु हुने, मधेशबारे संचालन हुनेछन् सत्रहरु

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा भोलिदेखि तीन दिवसिय जनकपुर साहित्य महोत्सव २०२२ सुरु हुन लागेको छ। नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा हुन लागेको महोत्सव २१ गतेसम्म संचालन हुनेछ। २०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसवर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी…

जनकपुर साहित्य महोत्सव भोलिदेखि

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण बिहीबारदेखि सुरु हुने भएको छ । मिथिला फाउन्डेसन नेपालको आयोजनामा तीन दिवसीय ‘नबिल बैंक जनकपुर साहित्य महोत्सव २०२२’ हुन लागेको हो । मधेस र मधेसको संस्कार, संस्कृतिलाई देशभरि फैलाउने उद्देश्यले महोत्सव हुन लागेको कार्यक्रमकी संयोजक प्रियंका झाले जानकारी दिइन् । महोत्सवमा स्थानीय संस्कृति र राजनीतिक विषयमाथि...

जनकपुर साहित्य महोत्सव हुँदै

'जनकपुर साहित्य महोत्सव' घोषणा गरिएको छ । मिथिला फाउन्डेसनले आयोजना गर्ने महोत्सव फागुन १९ देखि २४ सम्म हुनेछ । शुक्रबार राजधानीमा आयोजित घोषणा कार्यक्रममा महोत्सवलाई पृथक बनाउने तयारी गरेको बताइयो ।

दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा

मिथिला नगरी जनकपुरमा फागुन १९ देखि २२ सम्म दोस्रो जनकपुर साहित्य महोत्सव हुने भएको छ । नेपाली साहित्यको