काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी […]
काठमाडौं । बसन्तपुरमा होलीको चहलपहल छ । बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली […]
काठमाडौं– एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ । फागुन २७ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको २०८०-८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार एक वर्षमा चालीस हजार माथिको सम्बन्धविच्छेद भएको हो । त्यसैगरी आठ हजार ५६८ को अझै अदालती प्रक्रियामै रहेको छ । सर्वोच्च अदालतबाट ८, देशभरका उच्च अदालतबाट एक हजार २०६ र […]