क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

क्लब विश्वकपको गएराति सम्पन्न फाइनल खेलमा टिग्रेस युएएनएललाई हराउँदै बायर्न म्युनिखले उपाधि जितेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले म्याक्सिकन क्लब टिग्रेसलाई १-० ले हराउँदै उपाधि जितेको हो। बायर्नको जितमा बेन्जामिन पावार्डले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ५५ औं मिनेटमा…

सम्बन्धित सामग्री

बायर्न र डर्टमुन्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । बायर्न घरेलु मैदानमा होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बायर्नका बेन्जामिन पाभार्डले गोल गर्दा होफेनहाइनका एन्डरेन क्रामारिचले बराबरी गोल फर्काए । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १७औं मिनेटमा पाभार्डको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भएको […]

रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा हुने ड्र मा भएको ड्र अनुसार गत सिजन फाइनलमा भिडेका लिभरपुल र रियल […]

दुई मिलान क्लब अन्तिम दिन उपाधि होडमा

एजेन्सी – युरोपेली क्लब फुटबलको यो सिजनको चर्चित घरेलु लिगहरु सकिने संघारमा छन् । जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान सकिसकेको छ भने प्रिमियर लिग र इटालियन सिरी ए को उपाधि छिनोफानो आज हुँदैछ । बुन्डेसलिगामा बायर्न म्युनिख तथा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन बनाएर लिगको समापन भइसकेको छ । आइतबार […]

बायर्न बुन्डेसलिगा फुटबलको उपाधि नजिक

काठमाडौं : जर्मन जायन्ट बायर्न म्युनिख बुन्डेसलिगा फुटबलको उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ३–० ले हरायो। लिगमा चार खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडी छ।बुन्डेसलिगाको उपाधिको होड आगामी शनिबार बायर्न र डर्टमन्डबीचको खेलबाट टुंगो लाग्नेछ। बायर्न गत बुधबार भियारियालसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।बायर्नले गए राति जाकोब बेर्राट लाउर्सेनको आत्मघाती गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो। प

ठूला तीन लिगमा उपाधि होडको खेल

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् । यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा […]

लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड

बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को  बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि

मान्डुज्किचद्वारा फुटबलबाट सन्यासको घोषणा

क्रोएसियाका पूर्व खेलाडी मारियो मान्डुज्किचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा आयोजित सन् २०१८ को विश्वकपमा दोस्रो भएको क्रोएसियाको टोलीको सदस्य रहेका ३५ वर्षीय फरवार्डले आफ्नो १७ वर्षे करियरमा बायर्न म्युनिख, युभेन्टस र एथ्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए । हालै उनी इटालियन क्लब एसी मिलानसँग आबद्ध थिए । उनले चार वटा देशमा उपाधिहरू जितेका थिए भने बायर्नमा रहँदा च्याम्पियन्स लिगको उपाधि समेत हात पारेका थिए ।शुक्रबार सामाजिक सञ्जाल इन्सटाग्राममा फुटबल बुटको फोटोस

बायर्न र डर्टमुन्ड उपाधिका लागि भिड्दै

एजेन्सी – जर्मन सुपर कपको उपाधिका लागि आज राति बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र डिएफवी पोकल च्याम्पियन बोरुसिया डर्टमुन्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार सिग्नल इडुना पार्क डर्टमुन्डमा १२ः१५ बजे हुनेछ । साविक विजेता समेत रहेको बायर्न म्युनिख घरेलु टोलीलाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, […]

जर्मन बुण्डेसलिगा आजदेखि, पहिलो खेलमा बायर्न र बोरुसिया मोन्चेनग्लाइबाक भिड्ने

२९ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिख खेल्दैछ । बायर्नले बोरुसिया मोन्चेनग्लाडबाकसँग उसैको मैदानमा खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ । लगातार १०औं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको बायर्नका लागि मोन्चेनग्लाडबाक कडा प्रतिद्वन्दी हुन सक्छ । यो खेल बोरुसिया पार्कमा नेपाली समय अनुसार राति १२:१५ बजे शुरु हुनेछ […]

मैन्जद्वारा बार्यन पराजित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।शनिबार राति भएको खेलमा बायर्न मैन्जसँग २–१ गोल अन्तरले पराजित भएको हो। मैन्जको जीतमा जोनाथन र रोबिन क्वासनले एक÷एक गोल गरे। खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि बायर्न २–१ ले पराजित भयो। हारसँगै बार्यन उपाधि उचाल्न असफल भएको छ।