जर्मन बुण्डेसलिगा आजदेखि, पहिलो खेलमा बायर्न र बोरुसिया मोन्चेनग्लाइबाक भिड्ने

२९ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिख खेल्दैछ । बायर्नले बोरुसिया मोन्चेनग्लाडबाकसँग उसैको मैदानमा खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ । लगातार १०औं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको बायर्नका लागि मोन्चेनग्लाडबाक कडा प्रतिद्वन्दी हुन सक्छ । यो खेल बोरुसिया पार्कमा नेपाली समय अनुसार राति १२:१५ बजे शुरु हुनेछ […]

सम्बन्धित सामग्री

जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्ध भए टिमो वार्नर

एजेन्सी- जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नरलाई पुनः अनुबन्ध गरेको छ। इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन्। २५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन्। उनले २०२६ सम्मका लागि सम्झौता गरेका गरेका छन्। ‘म निकै खुसी छु, फेरि आरबी लाइपजिगसँग खेल्न’, २६ वर्षीय खेलाडीले भनेका छन्। […]

लेवान्डोस्कीले गोल गरे पनि बार्यन पराजित

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले गोल गरे पनि बार्यन म्युनिख पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २–१ ले पराजित भएको हो । बोरुसियाका लागि २७ औँ मिनेटमा नेउहास र ३१ औँ मिनेटमा लाइनरले गोल गरेका हुन् । बार्यनका लागि १८ औँ मिनेटमा लेवान्डोस्कीले गोल […]

लेवान्डोस्कीले कीर्तिमान रचेकाे खेलमा बायर्नको सानदार जित

रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगा फुटबलमा एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले गर्ड मुलरको कीर्तिमान भंग गरेका हुन् ।

लेवान्डोस्कीले बने एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडी

रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगा फुटबलमा एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जेर्ड मुलरको कीर्तिमान भंग गरेका हुन् । शुक्रबार राति भएको भिएफएल वुल्फ्सबर्गसँगको खेलमा लेवान्डोस्कलिे ८७ औँ मिनेटमा गोल गरेका हुन् । सन् २०२१ (हालसम्म) मा उनले बुण्डेसलिगामा गरेको यो ४३ औँ गोल हो । योसँगै उनी एकै वर्षमा सर्वाधिक गोल […]

बायर्नलाई ८ अंकको अग्रता

डेनामो किएभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।

अप्रत्यासित रुपमा पराजित भयो बार्यन म्युनिख

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको बार्यन म्युनिख अप्रत्यासित रुपमा पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिख रेलिगेशन जोनबाट बाहिर रहन संघर्ष गरिरहेको एफसी अग्सबर्गसँग २–१ ले पराजित भएको हो । अग्सबर्गका लागि २३ औँ मिनेटमा पेडर्सन तथा ३५ औँ मनिेटमा हानले गोल गरेका हुन् । बार्यन म्युनिखका […]

बार्यन म्युनिख बुण्डेसलिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । बार्यनले एफसी युनियन बर्लिनलाई ५–२ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १५ (पेनाल्टी) र २३ औँ मिनेटमा गोल गरे । यस्तै २४ औँ मिनेटमा लिरोय साने, ६० औँ मिनेटमा कोम्यान र ७९ […]

जर्मन बुण्डेसलिगा : बोरुसियासँग बायर्नको लज्जास्पद हार

काठमाडौँ – जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो । बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे । खेलको दोस्रो मिनेटमा नै कोउडियो कोनेले गोल गरे […]

नयाँ सिजनको सुरुवातमै लेवानडोस्कीले गरेको कीर्तिमानी गोल

बार्यन म्यनिखका रोबर्ट लेवानडोस्कीले यो सिजनको सुरुवातमै कीर्तिमानी गोल गरेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्यन म्युनिखले बोरुसिया मोनचेङ्ग्लाडवाचसँग १–१ को बराबरी खेल्यो । त्यसक्रममा लेवानडोस्कीले गोल गरेका हुन् । उनी बुण्डेसलिगामा लगातार सातौँ सिजन पहिलो खेलमा गोल गर्ने खेलाडी बनेका छन् । शुक्रबार राति भएको खेलमा १० औँ मिनेटमा […]

बुण्डेसलिगा: च्याम्पियन बायर्नका लेवान्डोस्कीले बनाए कीर्तिमान

जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ। अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन्। जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं मिनेटमा सर्ज गनब्री, ३३ औं मिनेटमा जोसुवा किममिच र ४३ औं मिनेटमा…