एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । बायर्न घरेलु मैदानमा होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बायर्नका बेन्जामिन पाभार्डले गोल गर्दा होफेनहाइनका एन्डरेन क्रामारिचले बराबरी गोल फर्काए । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १७औं मिनेटमा पाभार्डको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भएको […]