ठूला तीन लिगमा उपाधि होडको खेल

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् । यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा […]

सम्बन्धित सामग्री

क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?

फिफा विश्वकप अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल अल थुममा स्टेडियममा आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा एकपछि अर्को ठूला टिमलाई पछि पार्दै अघि बढिरहेको मोरोक्को समूह 'एफ' मा क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा विश्वकप विजेतासमेत रहिसकेको…

विश्वकप फुटबलः ब्राजिल र क्रोएसियाबीचको खेल हलमा पनि हेर्न पाईने

विश्वकपको आधाकारिक प्रसारण अधिकार पाएको मिडिया हव प्रा.लि र काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्स हल विच सहमती भए पछि विश्वकपका क्वाटरफाईनल सेमिफाईनल र फाइनल खेल हलमा पनि देखाउन लागिएको हो।...

आईपीएल २०२२ : यी तीन ठूला विवाद जसले सबैको ध्यान खिचे

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ केही शानदार खेल र केही  विवादका कारण पनि चर्चामा छ। आईपीएलको यो सिजनमा धेरै विवादित बन्यो।  तर, तीन ठूला विवादले सबैको ध्यान तान्यो।भारतीय टोलीका ठूला खेलाडीहरू विवादमा परे, कतिपय खेलाडीले जरिवानासमेत खेप्नुपरेको थियो। आईपीएल सिजन २०२२ मा  बढी चर्चामा रहेका तीन विवादबारे यहाँ चर्चा गरिएकाे छ ।नो बल नदिँदा विवाद सिजनको ३४औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भएको थियो। यो खेलमा दिल्लीका कप्तान ऋषभ पन्त र केही खेलाडीले एक बललाई नो बल न

भक्तपुरको खेल मैदानबाट राष्ट्रिय झण्डा चोरी

भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता चलिराखेको उक्त स्थानमा सोमबार साँंझसम्म रहेका झण्डै दुई दर्जन ठूला-ठूला राष्ट्रिय झण्डाहरु मंगलबार बिहानसम्म हराएका हुन्।...

ठूला भ्रष्टाचारमा ठूला नेताहरुको मिलेमतो छ : राजेन्द्र लिङ्देन

२२ पुस, धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन्। राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको बताए । ‘तपाईंहरुलाई थाहा छ ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ […]

क्यान अध्यक्ष विजयी, एन्फा अध्यक्ष पराजित

काठमाडौं (हाम्रो खेलकुद)– देशका ठूला राजनीतिक दल अहिले महाधिवेशनको चटारोमा छन् । यस्तोमा खेलकुद क्षेत्रका संघका कतिपय पदाधिकारी पनि महाधिवेशनको प्रक्रियामा होमिएका छन् । देशकै दुई ठूला खेल संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) का मुख्य नेतृत्व पनि पार्टीको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसको […]

ओलल्पिकको विरोध, विशेषज्ञको चेतावनी– खेल रोक्न टोकियोमा हिसात्मक घटना हुनसक्ने

एजेन्सी। ओलम्पिक खेल नजिकिँदै गर्दा यसको विरोध पनि बढेको छ। कोरोनाका कारण जापानको टोकियोमा कोरोना भाइरस फैलनेभन्दै विरोध गरिएको छ। आइतबार आएका विदेशी पाहुनामा कोरोना पुष्टि भएपछि टोकियावासीमा संक्रमण फैलने डर बढेको हो। सुरक्षा विशेषज्ञले टोकियोमा ओलम्पिकको विरोधमा ठूला प्रदर्शनको तयारी भइरहेको जनाएका छन्। प्रदर्शन हिंसात्मक हुनसक्ने ठूलो सम्भावना रहेको विज्ञले बताएका छन्। टाकियो प्रहरीले सतर्क रहन पनि भनिएको छ।

युरोकपमा आज तीन ठूला खेल हुँदै

विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरू हुनेछ । दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ । आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।