फेलिक्सलाई अनुबन्ध गर्दै चेल्सी

लण्डन । चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई ऋणमा अनुबन्ध गर्ने तयारी गरेको छ । २३ वर्षीय खेलाडीलाई आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न चाहे पनि उनी चेल्सी आउने लगभग निश्चित भएको बीबीसीले उल्लेख

सम्बन्धित सामग्री

चेल्सीमा अनुबन्ध भए कोल पामर

१५ भदौ, काठमाडौं । चेल्सीले म्यानचेष्टर सिटीबाट फर्वाड कोल पामरलाई अनुबन्ध गरेको छ । ४ करोड पाउण्डमा चेल्सी गएका पामरले सात वर्षे सम्झौता गरेका छन् । सिटीको एकेडेमीका उत्पादन पामर इंग्ल्याण्डले युरोपियन यू-२१ च्याम्पियनसिप जित्दा टोलीको सदस्य थिए । चेल्सीमा अनुबन्ध हुने सम्झौतामा हस्ताक्षर गरेपछि उनले भनेका छन्, ‘म सुरुवात गर्न निकै उत्साहित छु ।’ […]

इटालियन मिडफिल्डर जर्जिन्हो चेल्सी छाडेर आर्सनलमा अनुबन्धित

१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले इटलियन मिडफिल्डर जर्जिन्होलाई अनुबन्ध गर्न चेल्सीसँग १२ मिलियन पाउण्डको सम्झौता गरेको छ । ३१ वर्षीय जर्जिन्हो सन् २०१४ मा नापोलीबाट चेल्सी आएका थिए । क्लबसँग उनको सम्झौता ६ महिना बाँकी छ । जर्जिन्होले आर्सनलसँग एक वर्षको विकल्पका साथ १८ महिनाका लागि सम्झौतामा हस्ताक्षर गर्नुअघि […]

रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हट्यो

काठमाण्डाै - क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छाबाट चेल्सी पछि हटेको छ । आउँदो सिजनको लागि चेल्सीले म्यानचेस्टर युनाइटेडका मुख्य फरवार्ड रोनाल्डोलाई खरिद गर्ने इच्छा जनाएको थियो । चेल्सीले एजेन्टमार्फत युनाइटेड र रोनाल्डोसँग प्रारम्भिक चरणको छलफल पनि सुरु गरेको थियो । तर चेल्सीले अस्ति बुधवार म्यानचेस्टर सिटीका पूर्व फरवार्ड रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डोलाई भित्र्याउने योजना स्थगित गरेको बीबीसीले जनाएको छ । चेल्सीका प्रशिक्षक थोमस टुचेलले अब आफ्नो टिमलाई डिफेन्डरको मात्रै खाँचो रहेको बताएका छन् । स्...

चेल्सी पुगे सिटीका स्ट्रर्लिङ

काठमाडौं, ३० असार । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् । इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए । चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहदै […]

स्टर्लिङ चेल्सीमा अनुबन्ध

एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन्। स्टर्लिङ बुधबार चेल्सी अनुबन्ध भएका हुन्। बुधबार नै उनले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए। चेल्सीसँग स्टर्लिङले वर्षको सम्झौता गरेका छन्। २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहँदै चेल्सी पुगेका हुन्। सन् २०१५ मा उनी लिभरपुलबाट सिटी आएका थिए। […]

म्यानचेष्टर सिटीका स्टर्लिङ चेल्सी जान सहमत

२३ असार, काठमाडौं । म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ चेल्सी जाने भएका छन् । स्टर्लिङले चेल्सी जाने विषयमा सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । २७ वर्षीय स्टर्लिङको सिटीमा अझै एक वर्ष सम्झौता बाँकी छ । मुख्य क्लबहरुले चासो देखाइरहेका बेला उनलाई अनुबन्ध गर्न चेल्सी अघि बढेको हो । सिटीले स्टर्लिङलाई सन् २०१५ मा लिभरपुलबाट […]

इन्टर मिलानले लुकाकुलाई लोनमा अनुबन्ध गर्ने

काठमाडौं– इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ । लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट इन्टर मिलानले अनुबन्ध गर्न लागेको हो । इन्टरले ८ मिलियन युरोमा उनलाई लोनमा अनुबन्ध गर्न लागेको हो। लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुगेका थिए । चेल्सी छाडेर एभर्टन पुगेका लुकाकुले सन् २०१४ देखि […]

क्लब रेकर्ड रकममा चेल्सी फर्किए लुकाकु

चेल्सीले स्ट्राइकर रोमेलुलाई इन्टर मिलानबाट क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले चेल्सी पाँच वर्षे करार गरेका छन् । सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो ।चेल्सीले लुकाकुलाई खर्च गरेको रकम केही दिनअघि म्यान्चेस्टर सिटीले ज्याक ग्रिलिसलाई अनुबन्ध गर्न सर्च गरेको बेलायतको कीर्तिमानी १० करोड पाउन्डभन्दा केही कम मात्र रह्यो । ‘म यहाँ धेरै सिक्नुपर्ने एउटा बालकका रुपमा आएको थिएँ । अहिले म धेरै अनुभव बटुलेर

लुकाकुलाई क्लब रेकर्ड रकममा पुनः अनुबन्ध गर्ने नजिक चेल्सी

चेल्सी रोमेलु लुकाकुलाई क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्ने नजिक पुगेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले यसअघि आफू इटालियन च्याम्पियन इन्टर मिलानमा नै खुसी रहेको बताए पनि यो हप्ता भने उनले क्लबलाई राम्रो अफर आए चेल्सी जाने बताएका थिए ।गत बिहीबार मात्र म्यानचेस्टर सिटीले बेलायती रेकर्ड १० करोड पाउन्डमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो ।लुकाकुलाई अनुबन्ध गर्नेबारे अझै करारका केही बुँदाहरूमा छलफल चलिरहेको बताइएको छ । यही यो सफल भए लुकाकु सन् २०११ पछि प

चेल्सीका फरवार्ड जिरौड मिलानसँग अनुबन्ध

एजेन्सी। चेल्सीका फरवार्ड ओलिभर जिरौड औपचारिक रूपमा इटालियन क्लब एसी मिलानसँग अनुबन्ध भएका छन्। जिरौड कति रकममा मिलान गएका हुन भन्ने खुलाइएको छैन। फ्रान्सका ३४ वर्षे जिरौड २०१८ जनवरीमा आर्सनलबाट १ करोड ८० लाख पाउन्डमा चेल्सी गएका थिए। जिरौडले गत सिजन चेल्सीबाट ३१ खेलमा ११ गोल गरेका थिए। उनले प्रिमियर लिगमा आठ खेल मात्र खेलेका छन्।