क्लब रेकर्ड रकममा चेल्सी फर्किए लुकाकु

 चेल्सीले स्ट्राइकर रोमेलुलाई इन्टर मिलानबाट क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले चेल्सी पाँच वर्षे करार गरेका छन् । सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो ।चेल्सीले लुकाकुलाई खर्च गरेको रकम केही दिनअघि म्यान्चेस्टर सिटीले ज्याक ग्रिलिसलाई अनुबन्ध गर्न सर्च गरेको बेलायतको कीर्तिमानी १० करोड पाउन्डभन्दा केही कम मात्र रह्यो । ‘म यहाँ धेरै सिक्नुपर्ने एउटा बालकका रुपमा आएको थिएँ । अहिले म धेरै अनुभव बटुलेर

सम्बन्धित सामग्री

लुकाकुलाई क्लब रेकर्ड रकममा पुनः अनुबन्ध गर्ने नजिक चेल्सी

चेल्सी रोमेलु लुकाकुलाई क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्ने नजिक पुगेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले यसअघि आफू इटालियन च्याम्पियन इन्टर मिलानमा नै खुसी रहेको बताए पनि यो हप्ता भने उनले क्लबलाई राम्रो अफर आए चेल्सी जाने बताएका थिए ।गत बिहीबार मात्र म्यानचेस्टर सिटीले बेलायती रेकर्ड १० करोड पाउन्डमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो ।लुकाकुलाई अनुबन्ध गर्नेबारे अझै करारका केही बुँदाहरूमा छलफल चलिरहेको बताइएको छ । यही यो सफल भए लुकाकु सन् २०११ पछि प

लुकाकुलाई पुन: भित्र्याउने चेल्सीको तयारी

थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ ।हालै युरोपियन च्याम्पियन बनेको चेल्सीले डिफेन्सिभ रेकर्ड राम्रो बनाए पनि जर्मन प्रशिक्षकको नेतृत्वमा क्लबले ३० खेलमा मात्र एक खेलमा २ गोलभन्दा बढी गरेको छ । यदी अर्को सिजन लिगमा म्यान्चेस्टर सिटीको दबदबा अन्त्य गर्ने ह