चेल्सीमा अनुबन्ध भए कोल पामर

१५ भदौ, काठमाडौं । चेल्सीले म्यानचेष्टर सिटीबाट फर्वाड कोल पामरलाई अनुबन्ध गरेको छ । ४ करोड पाउण्डमा चेल्सी गएका पामरले सात वर्षे सम्झौता गरेका छन् । सिटीको एकेडेमीका उत्पादन पामर इंग्ल्याण्डले युरोपियन यू-२१ च्याम्पियनसिप जित्दा टोलीको सदस्य थिए । चेल्सीमा अनुबन्ध हुने सम्झौतामा हस्ताक्षर गरेपछि उनले भनेका छन्, ‘म सुरुवात गर्न निकै उत्साहित छु ।’ […]