इन्टर मिलानले लुकाकुलाई लोनमा अनुबन्ध गर्ने

काठमाडौं– इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ । लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट इन्टर मिलानले अनुबन्ध गर्न लागेको हो । इन्टरले ८ मिलियन युरोमा उनलाई लोनमा अनुबन्ध गर्न लागेको हो। लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुगेका थिए । चेल्सी छाडेर एभर्टन पुगेका लुकाकुले सन् २०१४ देखि […]

सम्बन्धित सामग्री

सान्चेजले इन्टर मिलान छाड्ने

काठमाडौँ- आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् । चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् ।  ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधी जितेको थियो । तर, पूरा समय मैदान...

सान्चेजले इन्टर मिलान छाड्ने

काठमाडौँ – आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन्। चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन्। ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधी जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै […]

सान्चेज इन्टर मिलानबाट बाहिरिए

काठमाडौँ – आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन्। चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् । ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले […]

युनाइटेडद्वारा एरिक्सन अनुबन्ध

म्यानचेस्टर युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ । आयाक्स, टोटनहम, इन्टर मिलान र ब्रेन्टफोर्डका खेलाडीले क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् ।‘खेलमा मेरो अझै पनि ठूला उद्देश्यहरू रहेका छन् । त्यसमध्ये धेरै मैले हासिल गर्न सक्छु भन्ने मलाई थाहा छ, र यो मेरो यात्रालाई निरन्तरता दिन उपयुक्त ठाउँ हो,’ ३० वर्षीय खेलाडीले भने, ‘म्यानचेस्टर युनाइटेड एउटा विशेष क्लब हो । म सुरु गर्न उत्साहित छु ।’ब्रेन्टफोर्डसँगको छोटो करार सक

लुकाकु लोनमा इन्टर मिलान फर्कँदै

९ असार, काठमाडौ । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्कने भएका छन् । लुकाकु र सिरी ए क्लब इन्टरबीच एक सिजनका लागि लोनमा खेल्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । बेल्जियन खेलाडी लुकाकुलाई चेल्सीले सन् २०१२ मा क्लब कीर्तिमानी रकम ९८ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । तर अहिले उनी […]

लुकाकु इन्टर मिलान फर्कने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका बेल्जियन फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलान फर्कने भएका छन् । उनी चेल्सीमा अनुबन्ध भएको एक सिजनपछि नै लोनमा इन्टर फर्कने पक्का भएको हो । लुकाकु गत सिजन इन्टरबाटै कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा लन्डन क्लब चेल्सी आएका थिए । इन्टरले ८ मिलियन युरोमा २९ वर्षीय लुकाकुलाई १ वर्षको […]

डेनिस मिडफिल्डर इरिक्सन ब्रेन्टफर्डमा अनुबन्धित

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन इरिक्सन इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डमा अनुबन्धित भएका छन् । ब्रेन्टफर्डले डेनिस मिडफिल्डर इरिक्सनलाई यस सिजनको अन्त्यसम्मको लागि अनुबन्ध गरेको जनाएको छ । २९ वर्षीय इरिक्सन दुई वर्षपछि प्रिमियर लिगमा फर्किएका हुन् । इरिक्सन सन् २०२० मा टोटेनहम हटस्परबाट इटालियन क्लब इन्टर मिलान पुगेका थिए । मुटुको समस्यापछि उनी पहिलोपटक […]

असर्फ हाकिमी पिएसजीमा आबद्ध

पेरिस सेन्ट जर्माइनले इन्टर मिलानबाट फुलब्याक असर्फ हाकिमीलाई ७ करोड युरोमा अनुबन्ध गरेको छ । गत सिजनमात्रै हाकिमी इन्टर मिलान आएका थिए । उनले त्यस सिजन इन्टरलाई इटलीको च्याम्पियन बनाए । आक्रमणमा पनि उत्तिकै तेज उत्रनसक्ने यी डिफेन्डरलाई गुमाउनु इन्टरका लागि ठूलो धक्का हो, यद्यपी आर्थिक कठिनाईका कारण इन्टरका लागि यो स्थानान्...

हाकिमी इन्टर मिलान जाने

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडका राइट ब्याक अचरप हाकिमी इटालिन क्लब इन्टर मिलान जाने पक्का भएको छ । पछिल्लो दुई वर्षयता लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेलिरहेका मोरोक्कोका हाकिमीलाई इन्टरले अनुबन्ध गर्ने पक्का भएको हो । २१ वर्षीय हाकिमीलाई इन्टरले पाँच वर्षको लागि ४० मिलियन पाउन्डमा अनुबन्ध गर्ने निर्णय भएको रियल म्याड्रिड र इन्टरले …

मेर्टिन्स नपोलीमै रहने

रोम । बेल्जियन विंगर तथा फरवार्ड ड्रिएस मेर्टिन्सले इटालियन क्लब नपोलीसँग सम्झौता नवीकरण गरेका छन् । मेर्टिन्सले नपोलीसँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका हुन् । पछिल्लो समय मेर्टिन्स अनुबन्धका लागि सिरी ‘ए’ क्लब इन्टर मिलान र इंग्लिस क्लब चेल्सीले यसै समरमा फ्री ट्रान्सफरमार्फत अनुबन्ध गर्ने चासो देखाए पनि उनले नपोलीले बस्ने निर्णय गरेका हुन् …