म्यानचेष्टर सिटीका स्टर्लिङ चेल्सी जान सहमत

२३ असार, काठमाडौं । म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ चेल्सी जाने भएका छन् । स्टर्लिङले चेल्सी जाने विषयमा सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । २७ वर्षीय स्टर्लिङको सिटीमा अझै एक वर्ष सम्झौता बाँकी छ । मुख्य क्लबहरुले चासो देखाइरहेका बेला उनलाई अनुबन्ध गर्न चेल्सी अघि बढेको हो । सिटीले स्टर्लिङलाई सन् २०१५ मा लिभरपुलबाट […]