इटालियन मिडफिल्डर जर्जिन्हो चेल्सी छाडेर आर्सनलमा अनुबन्धित

१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले इटलियन मिडफिल्डर जर्जिन्होलाई अनुबन्ध गर्न चेल्सीसँग १२ मिलियन पाउण्डको सम्झौता गरेको छ । ३१ वर्षीय जर्जिन्हो सन् २०१४ मा नापोलीबाट चेल्सी आएका थिए । क्लबसँग उनको सम्झौता ६ महिना बाँकी छ । जर्जिन्होले आर्सनलसँग एक वर्षको विकल्पका साथ १८ महिनाका लागि सम्झौतामा हस्ताक्षर गर्नुअघि […]