काठमाडौं । टोयोटाको नयाँ एसयूभी राइज विक्री सुरु भएको छ । कम्पनीले आज आफ्नो शोरुममा एक कार्यक्रम आयोजनागरी यसको आधिकारीक विक्री सुरु गरेको हो । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएको राइज ४ मिटरभन्दा केही लामो साइजमा उपलब्ध रहेको छ । राइजको लम्बाई ४०३० एमएम, चौडाई १७१० एमएम, उचाई १६३५ एमएम र […]