बीबीसी नेपाली सेवा अब साँझ १५ मिनेट मात्रै प्रसारण हुने, डिजिटल माध्यममा केन्द्रित हुँदै

बीबीसी नेपाली सेवाको रेडियो प्रसारणमा परिवर्तन हुने भएको छ । आउँदो जेठ १६ गतेदेखि बीबीसी नेपाली सेवाको बिहानी प्रसारण बन्द हुने भएको हो ।  अहिलेसम्म बीबीसी नेपालीको बिहानी सेवा १५ मिनेट प्रसारण हुँदै आएको छ । त्यस्तै बेलुकीको प्रसारण पनि अब १५ मिनेट मात्र हुने बीबीसी नेपाली सेवाले जनाएको छ । बीबीसी नेपाली सेवाले अब आफुलाई डिजिटलमा केन्द्रित गर्ने भएको छ ।  श्रोता र...

सम्बन्धित सामग्री

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा प्रदान गर्ने भएको छ । डिजिटल अर्थात विद्युतीय केवाईसी प्रणाली सेवा संचालन गर्न सिडियस एण्ड क्लियरिङ लिमिटेड र भिजन सेक्युरिटिजबीच सम्झौता भएको हो। डिजिटल केवाईसी लागू भएपश्चात ग्राहकले विद्युतीय माध्यमबाट आफ्नो खाता रजिष्टर गर्न सक्नेछन् । ग्राहकको औंठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अद्यावधिक...

भीमदत्त नगरपालिका १८ मा डिजिटल माध्यमबाट सेवा सुरु

कञ्चनपुर भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले डिजिटल माध्यमबाट सेवा सुरु गरेको छ। भीमदत्त नगरपालिका १८ नम्बर वडाले डिजिटल माध्यमबाट सेवा सुरु गरेको हो। १ साउन चालु आर्थिक वर्ष २०८०/०८१ देखि वडा...

डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज

भोजपुर– भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ। सरकारले लागु गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो । यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ। यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको […]

जनकपुर, धनगढी र ललितपुरका शहरमा सिभिल बैंकको डिजिटल सेवा

काठमाडौं । सिभिल बैंक लिमिटेडले जनकपुर, धनगढी, ललितपुर लगायतका शहरमा डिजिटल सेवा सुरु गरेको छ । विभिन्न पेशा तथा व्यवसायलाई डिजिटल सेवाको रूपमा विकास गर्ने उदेश्यका साथ बैंकले ती शहरहरुमा डिजिटल सेवा सुरु गरेको बैंकले जनाएको छ । फोनपेसँगको सहकार्यमा ललितपुरमा चल्ने सफा टेम्पोहरूमा डिजिटल सेवा सुरु गरेको बैंकको भनाइ छ । अबदेखि ती टेम्पोहरुमा […]

कामना सेवा विकास बैंकद्वारा 'डिजिटल वीक' योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानीमा प्रोत्साहन गर्नको लागि आजबाट आगामी शुक्रबारसम्म 'के एस डिजिटल वीक' योजना सार्वजनिक गरेको छ । 'नगद छोडौं, डिजिटल रोजाै' कार्यक्रमअन्तर्गतको यो योजनामा कामना सेवा विकास बैंकको क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम  ५० रुपैयाँ वा १५ प्रतिशत बोनस कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सकिनेछ ।  साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आक

डिजिटल प्रविधिबाट सेवा दिँदै तातोपानी गाउँपालिका

जुम्ला- तातोपानी गाउँपालिकाले आफ्ना सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउन डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत मिलन बढ्थापा आएसँंगै तातोपानीको विकास निर्माण चुस्त पार्नेदेखि सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउने प्रयास भएका छन् ।जसअन्तर्गत माघमै योजना सम्झौता सक्नेदेखि डिजिटल गाउँपालिका निर्माणको अवधारणालाई प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले अघि सारेका हुन् […]

ई-सेवा र एम-बैंकबीच डिजिटल कारोबारसम्बन्धी सम्झौता

काठमाडौँ– डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम-बैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ। सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो। सम्झौतासँगै एम-बैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ। ई–सेवासँगको सहकार्यले अबदेखि […]

खल्ती डिजिटल वालेटमा ‘मेगा रेमिट’ सेवा

खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्प्यारो पे प्राइभेट लिमिटेडबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको...

मालपोत कार्यालयको सेवा अब डिजिटल प्रविधिबाट

सिमकोट – जिल्ला मालपोत कार्यालयले डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्न थालेको छ। पेपरलेस कार्यालय बनाउने लक्ष्यसाथ सेवा प्रविधिबाट काम गर्न विस्तार गरिएपछि सेवाग्राहीलाई अनलाइनबाटै सेवा दिन थालिएको हो। जिल्ला मालपोत कार्यालय हुम्लामा जग्गा रजिस्ट्रेसनको काम गर्न आएकी वसन्ती शाहीले पहिलेजस्तो कागजी लेखापढी नभएर कम्प्युटरबाट गर्न पाएको बताइन्। उनले काम पनि छिटो र सेवाग्राहीले ढिलोसम्म कुर्नु […]

पोखरा उद्योग बाणिज्य संघद्वारा ‘डिजिटल भुक्तानी’ सेवा सञ्चालन

पोखरा  । पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी’ (फोन पे क्युआर) सेवा सञ्चालनमा ल्याएको छ ।संघको प्रविधिमा आफ्ना सदस्यहरुलाई अभ्यस्त बनाई समय सापेक्ष र सहज रुपमा डिजिटल प्रविधिमा भुक्तानी गर्दै पारदर्शिता कायम गर्ने उद्देश्यले ‘डिजिटल भुक्तानी सेवा’ संचालनमा ल्याएको हो ।मंगलबार पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालि बीच क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो । संघले यसअघि नै इ–सेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व