भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा प्रदान गर्ने भएको छ । डिजिटल अर्थात विद्युतीय केवाईसी प्रणाली सेवा संचालन गर्न सिडियस एण्ड क्लियरिङ लिमिटेड र भिजन सेक्युरिटिजबीच सम्झौता भएको हो। डिजिटल केवाईसी लागू भएपश्चात ग्राहकले विद्युतीय माध्यमबाट आफ्नो खाता रजिष्टर गर्न सक्नेछन् । ग्राहकको औंठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अद्यावधिक...

सम्बन्धित सामग्री

इ-सेवाको डिजिटल अभियान

काठमाडौं । इ-सेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश“ अभियान यस वर्ष पनि सुरू गरेकाे छ । कम्पनीले डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउने मध्ये एक जनालाई फेरि पनि काठमाडौंमा घर उपलब्ध गराउने भएको छ । स्थापना कालको छोटो समयमै वैधानिक माध्यमबाट संसारका २ सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी दाबी […]

एनआईसी एशिया क्यापिटलले सजिलो पेलाई  'आइडिया टु आईपीओ' सेवा उपलब्ध गराउने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले डिजिटल वालेट 'सजिलो पे' लाई “IDEA to IPO” सेवा उपलब्ध गराउने भएको छ । यसका लागि क्यापिटल र पेमेन्ट सर्भिसेस प्रालिबीच दुई पक्षीय सम्झौता  भएको छ । एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि IPO जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।  सोही सेवाअन्तर्गत क्यापिटलले सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा IPO जारी गर्ने चरणमा पुर्‍याउनेसम्मको परामर्श दिने भएको हो । क्यापिटलले सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिलाई संस्थागत परामर्श सेवा Private Placement बाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्थासमेत गरिदिने भएको छ । भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी  एशिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिबीच जेठ २५ गते दुई पक्षीय सम्झौता सम्पन्न भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक (PSP) कम्पनी हो ।  हाल सजिलो पे Mobile app प्रयोगकर्ताहरूले सहज र सुरक्षित रूपमा मोबाइल रिचार्ज, टप अप, आन्तरिक तथा बाह्य टिकट बुकिङ, बीमा र EMI भुक्तानी, नवीकरण, विद्युतको महशुल भुक्तानीलगायत अन्य कारोबारको भुक्तानी गर्नुपर्ने रकम अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । तीन वर्षभित्र प्रयोगकर्ताको संख्या १० लाख पुर्‍याउने लक्ष्य लिएको सजिलो 'पे'ले भुक्तानी गर्दा क्यासब्याकसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रभु बैंक र फोकस वानबीच मोको वालेट मार्फत भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सका बीच प्रभु बैंकका ग्राहकलाई मोको डिजिटल वालेट मार्फत् विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमाका बीच बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स्को तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि  भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमा आफ्नो

डिजिटल अर्थव्यवस्था र करारोपण

डिजिटल वितरणले इन्टरनेटलाई वस्तु र सेवा उपलब्ध गराउने माध्यमका रूपमा उपयोग गर्छ भने यसका लागि डिजिटल सञ्चार व्यवस्थाको अति आवश्यक पर्छ । दुईवटा पक्षले प्रविधि उपयोग गरेर अंक, तथ्य र समरूपी संकेतहरू प्रविष्ट गर्न पाउने व्यवस्था नै डिजिटल वा आंकिकी व्यवस्था हो । कुनै पनि कुरालाई डिजिटल त्यतिखेर भनिन्छ जतिबेला यसले तथ्य, अंक र समरूपी […]

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हात हातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो । मेगा बैंकका डिजिटल एण्ड ई–बैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । डिजिटल नेपाल फ्रेमवर्क अन्

सिद्धार्थ बैंकको इजीबैंक सेवा

सिद्धार्थ बैंकले डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले इजीबैंक नामको अनलाइन प्लाटफर्म सार्वजनिक गरेको छ । यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको जनाइएको छ । यसले ग्राहकले प्रयोग गर्न चाहेको डिजिटल सुविधाहरु सहजताका साथ छनोट गर्न सक्ने जनाइएको छ ।इजीबैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न […]

स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सेवा सञ्चालन सम्बन्धमा सम्झौता

काठमाण्डाै - स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी र डिजिटल बैंकिङ्गकाे पहुँच सजिलै पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरेको छ ।  ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन प्रविधिमार्फत सेवा उपलब्ध गराउने उदेश्यले स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सहकार्य भएको हो ।  विगत दुई वर्षको प्रयासबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणबाट मोबाइल बैंकिङ्ग, ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग ल...

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका ग्राहकका लागि डिजिटल प्लेटफर्म मार्फत् ग्राहकले एनसेलको सेवा तथा सुविधाको बारेमा जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ च्याटबोट सेवा ‘माया’ सेवा सुरु गरिएको एनसेलले जनाएको छ । एनसेलले सुरु गरेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस्तो सेवाको सुरुवात गरेको एनसेलले जनाएको छ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसए

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ  बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ ।  यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ । ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्माट) बाट बैंकको काउण्टरमा रहे