ई-सेवा र एम-बैंकबीच डिजिटल कारोबारसम्बन्धी सम्झौता

काठमाडौँ– डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम-बैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ। सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो। सम्झौतासँगै एम-बैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ। ई–सेवासँगको सहकार्यले अबदेखि […]

सम्बन्धित सामग्री

ई–सेवा मनी ट्रान्सफर र लुलुबीच रेमिटेन्स भुक्तानी सम्झौता

ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएईस्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ ।सम्झौतासँगै युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेसनल एक्सचेन्जमार्फत नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।उनीहरूले युएई भरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि […]

ई–सेवा मनी ट्रान्सफर र स्मिथ एण्ड स्मिथबीच सम्झौता

संसारका दुई सय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ई–सेवा मनी ट्रान्सफर र रोमानियाको पहिलो मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधैं नेपालमा […]

इजेड रेमिट र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता

ई–सेवा मनि ट्रान्सफर र बिएफसी बैंकअन्तर्गतको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ । सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]

ई–सेवा र मलेसियाको ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ – ई–सेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै मलेसियालगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले ई–सेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सकिनेछ। साथै नेपालमा रहेका ई–सेवा मनी ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्टमार्फत पैसा पाउन सकिनेछ। […]

ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच सम्झौता

काठमाडौँ– ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ। विदेशमा रहेका नेपालीले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्। नेपालीले सिफ्टमार्फत पठाएको रकम ई–सेवा […]

होटल संघ र ई–सेवा फोनपेबीच सहकार्यको सम्झौता

पोखरा– पश्चिमाञ्चल होटल संघ पोखरा र ई–सेवा फोनपे प्रालिबीच क्युआर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरूले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई […]

अलफर्दान एक्सचेन्ज र ई-सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

अबदेखि यूएईमा विभिन्न पेसा र राेजगारी गरिरहेका नेपालीहरूले नेपालमा रहेका आफन्त तथा परिवारलाई कुनै पनि बैंक खातामा वा ई-सेवा वालेटमा सजिलै रेमिट्यान्स पठाउन सक्ने भएका छन्