काठमाडौं । सिभिल बैंक लिमिटेडले जनकपुर, धनगढी, ललितपुर लगायतका शहरमा डिजिटल सेवा सुरु गरेको छ । विभिन्न पेशा तथा व्यवसायलाई डिजिटल सेवाको रूपमा विकास गर्ने उदेश्यका साथ बैंकले ती शहरहरुमा डिजिटल सेवा सुरु गरेको बैंकले जनाएको छ । फोनपेसँगको सहकार्यमा ललितपुरमा चल्ने सफा टेम्पोहरूमा डिजिटल सेवा सुरु गरेको बैंकको भनाइ छ । अबदेखि ती टेम्पोहरुमा […]