कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानीमा प्रोत्साहन गर्नको लागि आजबाट आगामी शुक्रबारसम्म 'के एस डिजिटल वीक' योजना सार्वजनिक गरेको छ । 'नगद छोडौं, डिजिटल रोजाै' कार्यक्रमअन्तर्गतको यो योजनामा कामना सेवा विकास बैंकको क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैयाँ वा १५ प्रतिशत बोनस कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सकिनेछ । साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आक