काठमाडौं : ऐतिहासिक स्थल नारायणहिटी संग्रहालयको रेष्टुराँ काण्ड र पशुपति धर्मशालामा व्यापारको चर्चापछि केशरमहलको बहस शुरु भएको छ।२०७२ सालको भूकम्पले क्षति पुगेपछि केशरमहल अहिले प्रबलीकरण (रेक्ट्रोफिटिङ)को काम नसकिँदै निजी क्षेत्रलाई सुम्पिने चलखेल शुरु भएको छ।केशरमहल ऋतु अनुसारका कलाले भरिपूर्ण कोठा, भित्ता र झ्याल छन् तर यही ऐतिहासिक महल पहुँचवालाको आँखा त्यहाँ व्यापारिक केन्द्र बनाउनेमा छ।हाल महल, केशर पुस्तकालय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्र