व्यापार प्रवर्द्धनमा कमिसन र भ्रष्टाचार

व्यवसाय विस्तारको सन्दर्भमा अत्यधिक मात्रामा बिक्री–प्रवर्धन गर्ने हेतु कुनै व्यक्ति, संघसंस्था, समुदाय वा तत्सँग सम्बन्धित अन्य कुनै सम्प्रदायविशेषलाई प्रोत्साहनबापत प्रदान गरिने भुक्तानीको प्रक्रियागत विशेषतालाई गलत अर्थमा लिने संस्कृतिको विकासले मौलाउने अवसर प्राप्त भएको हो भन्दा फरक नपर्ला । जसको भुक्तानीको स्वरूप अवस्थानुसार पृथक्–पृथक् रूपमा देखा पर्ने गरेको पाइयो । सामान्यतया प्रस्तुत प्रवृत्तिको विकासले उत्पादनजन्य वस्तुगत […]

सम्बन्धित सामग्री

भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा

रूपन्देही मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै …

फर्निचर खरिदमा कमिसन खाने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

फर्निचर खरिदका क्रममा कमिसन खाने एक प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले सोमबार छत्रदेव गाउँपालिका, अर्घाखाँचीका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध ४ लाख ४७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपा

कृषि प्रधान होइन कमिसन प्रधान देश घोषणा गरियोस्ः सांसद अरगरिया

उनले भने, 'किसान छ देशमा तर मल छैन, विद्यार्थी छ तर किताब दिइएको छैन, अख्तियार छ तर भ्रष्टाचार न्यून भएको छैन, नागरिक छ तर नागरिकता दिइएको छैन। सुन्दै आएको छु कृषि प्रधान देश भनेर यो संसदबाट प्रस्ताव गर्न चाहन्छु अब कृषि प्रधान होइन, कमिसन प्रधान देश घोषण...

कमिसन मागेपछि पञ्जावका स्वास्थ्यमन्त्री बर्खास्त

पञ्जावका स्वास्थ्यमन्त्री विजय सिंगलालले कमिसन मागेर भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरिएको छ। उनीमाथि छानविनका लागि मुद्दा समेत दर्ता गरिएको छ।

प्रदेश-२ मा एकीकृत समाजवादीले भन्यो : साइकल वितरणमा भ्रष्टाचार भएको छ

२० असोज, जनकपुरधाम । प्रदेश-२ सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा भ्रष्टाचार भएको बताएको छ । प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुघ्न महतोले हाकाहाकी भ्रष्टाचार भएको बताए । मन्त्रालयबाट गएको हरेक बजेटमा भ्रष्टाचार भएको भन्दै उनले कमिसन नदिँदा कामै नभएको विगतको स्मरण सुनाए । साइकल वितरणलाई महत्वपूर्ण स्थान […]

सडेको चामल बिक्री प्रकरणः खाद्य कम्पनीका प्रमुखसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

धान चामल खरिदमा कमिसन लिई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्यिारले नेपाल खाद्य संस्थान शाखाका लहानका प्रमुख, लेखा अधिकृत तथा दुई जना मिल संचालकमाथि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।...

नागरिक रहे पो राजनीति रहला!

यस्तो महामारीको अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सम्पूर्ण ध्यान कोरोना रोकथाम र नियन्त्रणमा हुनुपर्ने थियो। तर विडम्बना! स्वास्थ्यमन्त्री स्वयम आफै भ्याक्सिन खरिद प्रकरणमा व्यापक कमिसन, भ्रष्टाचार भयो भन्दै आफू पानी माथिको ओभानो बन्न खोजिरहेका छन्।