बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अंगीकार गरेका गलत नीति र सत्ता सञ्चालनमा असक्षमताले अर्थतन्त्र धराशाही बन्दै गएको बताएका छन्। आर्थिकको संकट समाधानको क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसँग नभएको पौडेलले जिकिर गरे।
शनिबार रुपन्देही व्यापार संघको २१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका…