नर्भिकमा कोरोना संक्रमितको उपचारका लागि १५ शैय्याको आइसोलेसन वार्ड तयार

काठमाडौं : नर्भिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित व्यक्तिहरुको उपचारका लागि आइसोलेसन वार्ड तयार भएको छ। थापाथलीस्थित अस्पतालको मूल भवनमा १५ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालका अध्यक्ष वसन्त चौधरीले जानकारी दिए। कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमित र आशंका गरिएका व्यक्तिहरुको उपचार हाल अस्पतालको पहिलो प्राथमिक्ता

सम्बन्धित सामग्री

संक्रमितको चाप घटेपछि रित्तिन थाले बाँकेका अस्पताल र आइसोलेसन

उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि दिनहुँ बेड खाली हुन थालेका हुन्। दोस्रो लहरमा कोरोना भाईरसको महामारी फैलिएपछि यहाँका अस्पताल र स्थानीय तह (गाउँपालिका र नगरपालिका)ले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए।...

चाँगुनारायणमा १०० शैय्या आइसोलेसन वार्ड तयार

भक्तपुर।कोरोना भाइरसको दोस्रो लहरको महामारी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनीयरिङ कलेजमा १०० शैय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितका लागि नगरपालिकाले सरकारको सहयोगमा आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए।आइसोलेसनका लागि शैय्या, ओढ्ने, ओछ्याउने,तकिया,तन्ना,साबुन,रुमाल,दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो।

चाँगुनारायणमा १०० शैय्या आइसोलेसन वार्ड तयार

भक्तपुर।कोरोना भाइरसको दोस्रो लहरको महामारी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनीयरिङ कलेजमा १०० शैय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितका लागि नगरपालिकाले सरकारको सहयोगमा आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए।आइसोलेसनका लागि शैय्या, ओढ्ने, ओछ्याउने,तकिया,तन्ना,साबुन,रुमाल,दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो।

काँग्रेस कास्कीले आइसोलेसन र एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा । पोखरामा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ । पार्टीले कोरोना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गते

मालिकामा २० शय्याको आइसोलेसन वार्ड

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए । यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो […]

पर्वतमा पत्रकारको लागि आइसोलेसन वार्ड

पर्वत : पर्वतमा पत्रकारहरूलाई कोरोना सङ्क्रमण भए उपचारका लागि पत्रकार महासंघ पर्वतको अगुवाइमा अक्सिजन सहितको आइसोलेसन वार्ड निर्माण गरिएको छ।महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाका अनुसार जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको तथा पर्वत अस्पतालमा उपलब्ध रहेका बेडमासमेत बिरामी भरिएमा पत्रकारले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो।उक्त आइसोलेसन महासङ्घको भवनमा रहेको एउटा कोठामा सुरुमा पाँच बेड क्षमतामा निर्माण गरिएको छ। सकेसम्म घरमै बसेर समाचार सङ्कलन गरिरहे पनि कत

पत्रकारका लागि आइसोलेसन वार्ड

नेपाल समाचारपत्र, बागलुङ । कोरोना संक्रमणको दर बढेसँगै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पत्रकारका लागि आइसोलेसन कक्षको निर्माण गरेको छ । बागलुङमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा फ्रन्ट लाइनमा खटिने पत्रकार पनि संक्रमित हुन सक्ने भन्दै महासंघले १० वेडको आइसोलेसन कक्षको निर्माण गरेको हो । महासंघले आफ्नै भवनको सभाहललाई तत्कालका लागि आइसोलेसन कक्षका […]

बाराको सबै स्थानीय तहमा आइसोलेसन वार्ड निर्माण गर्ने तयारी

बारा : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड निर्माण गर्ने भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णयनुसार सबै स्थानीय तह आइसोलेसन वार्ड बनाउन जुटेका छन्। उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड निर्माण गर्न लागेको बाराका प्रमुख जिल्ला...

रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउँदै भारत

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको छ । भारतीय