बाराको सबै स्थानीय तहमा आइसोलेसन वार्ड निर्माण गर्ने तयारी

बारा : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड निर्माण गर्ने भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णयनुसार सबै स्थानीय तह आइसोलेसन वार्ड बनाउन जुटेका छन्। उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड निर्माण गर्न लागेको बाराका प्रमुख जिल्ला...

सम्बन्धित सामग्री

कोरोनाको दोस्रो लहरमा के गर्दैछन् पर्वतका स्थानीय तह?

पर्वत : कोरोना संक्रमण फैलिएपछि गत आर्थिक वर्षमा जिल्ला सदरमुकाम कुस्मा बजार सहित स्थानीय तहमा पनि विद्यालयहरूलाई नै क्वारेनटाइन र आइसोलेसनको रूपमा प्रयोग गरिएको थियो।संक्रमण दर कम हुँदै गएपछि होटलहरुमा राखिएका पुलिङ क्वारेनटाइन हटाइएका छन् भने विद्यालय सुचारु भएपछि विद्यालयमा राखिएका आइसोलेसन वार्ड र क्वारेनटाइन पनि हटाइएका छन्।भारत तथा तेस्रो मुलुकबाट आएकाहरूलाई राख्नको लागि सदरमुकाम कुस्मा बजारमा जिल्लाका सात ओटै स्थानीय तहको लगानीमा शिवालय मावि कुस्मा, वन्दना होटेल कुस्मा र ब्लु एन्जल रिसोर्