बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्याउन सक्छ । बदामलाई मात्रा मिलाएर नखाँदा यसले कब्जियतको समस्या ल्याउन सक्छ । किनकि यसमा उच्च मात्रामा प्रोटिन चिल्लो र फाइबर हुन्छ । साथै बदामको बोक्रामा बायोएक्टिम पोषक तत्व […]