सिस्नु खानुका फाइदा

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ? हरियो पात भएका काँडे घाँसका रूपमा पनि चिनिने सिस्नु एउटा यस्तो चिज हो जसलाई हात खुट्टा वा कुनै पनि नाङ्गो शरीरले छुँदा छुँदा पोल्ने र लामो समयसम्म झमझमाउने गर्दछ । एउटा बेफाइदा भए पनि यसका धेरै फाइदा छन् । यसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ […]

सम्बन्धित सामग्री

आम्दानीको स्रोत बन्दै सिस्नो

केहीवर्ष अघिसम्म गाउँघरमा संगुरको चारो र गाईभैंसीको खोलेको रुपमा प्रयोग हुने सिस्नु हिजोआज शहरका भान्साको परिकार बन्न थालेको छ । सिस्नु उच्च रक्तचापसहित विभिन्न रोगको औषधी हुने थाहा पाएपछि यसको व्यापार शहरका डिपार्टमेन्ट स्टोरबाटै हुन थालेको हो । उदयपुर सदरमुकाम गाईघाटमा रहेका डिपार्टमेन्ट स्टोर र अन्य पसलहरुमा विक्रिका लागि राखिएको प्रसोधित सिस्नुले उचित बजार पाएपछि जिल्लाको पहाडी भेगमा पाइने सिस्नुको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । सिस्नुले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पु-याउने भएकाले यसको संरक्षणका साथै बजार प्रवद्र्धन सुरु गरिएको हो ।