चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने सावधानी दर्शाउँदै आएका छन् । रातो खुर्सानीले पेटमा ग्यास्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ । खुर्सानी सेवनका केही फाइदा र बेफाइदा यहाँ प्रस्तुत गरिएको छ । चिसोबाट बचाउँछः खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरीरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको […]