दिल्ली यतिखेर प्रदूषणको मारमा छ। 'ग्यास चेम्बर' बनेको दिल्लीमा विद्यालय बन्द छन्। बालबालिकालाई प्रदूषणबाट बच्न राज्य सरकारले नै मास्क वितरण गरिरहेको छ। दिल्लीमा बढ्दै गएको प्रदूषण बारे शुक्रवार संसदको शहरी विकास समितिको बैठक बोलाइएको थियो। तर, दिल्लीबाट लोकसभामा प्रतिनिधित्व गर्ने गौतम गम्भीर भने बैठकमा उपस्थित भएनन्। नभेम्बर १५ मा