प्रचण्ड दिल्ली विमानस्थलमा पुग्दा जे देखियो

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको दिल्ली पुगेका छन् । तीनदिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन।भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

सम्बन्धित सामग्री

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने […]

यस्तो छ प्रचण्डको भारत बसाईको कार्यक्रम, कहिले कोसँग भेट्दै ?

काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग […] The post यस्तो छ प्रचण्डको भारत बसाईको कार्यक्रम, कहिले कोसँग भेट्दै ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ प्रचण्डको भारत बसाइको कार्यक्रम, कहिले कोसँग भेट्दै ?

काठमाडौँ– भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग भेटघाट […]

प्रचण्ड दिल्लीमा, भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् । प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थिय

मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश […] The post मेरो भारत भ्रमण आकस्मिक होइन, चीन पनि चाँडै जानेछु : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

छिट्टै चीन भ्रमण पनि हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत भ्रमणका लागि दिल्ली जान लागेका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भारतपछि चीनको भ्रमण हुने बताए । ‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँ

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणका लागि नयाँ दिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बाहिर आकस्मिक जस्तो भएपनि डेढ महिनाअघि देखिकै तयारी रहेको बताए ।  ‘मेरो भ्रमण सदभावना भ्रमण हो । नेपाल राष्ट्र र नेपाली जनतालाई हितमा राखेर नेपाल भारत सम्बन्धलाई अझ कसरी राम्रो बनाउने भन्ने विषयमा केन्द्रीत हुनेछ’ प्रचण्डले भने– ‘भारत सरकारका प्रतिनिधि र भारती

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव […]

भारत उड्नुअघि प्रचण्डले भने–छिट्टै चीनको पनि भ्रमण गर्छु (भिडिओसहित)

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत उडेका छन् । भारत उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले आफू छिट्टै चीन जानेपनि बताए । दाहाल तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सो क्रममा उनले आफूलाई चीनबाट पनि भ्रमणको निम्तो आएको सुनाए । उनले भने,‘‘अब […]