प्रचण्ड दिल्ली पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो। […] The post प्रचण्ड दिल्ली पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन् । प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय […] The post प्रधानमन्त्री प्रचण्ड दिल्ली पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्ड दिल्ली विमानस्थलमा पुग्दा जे देखियो

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको दिल्ली पुगेका छन् । तीनदिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन।भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

नयाँ दिल्ली पुगे प्रचण्ड

काठमाडौँ- भारतको तीन दिने भ्रमणमा शुक्रबार नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालले स्वागत गरेका छन्। अध्यक्ष दाहाल शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको जहाजमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित नयाँ दिल्ली पुगेका हुन्। दाहालको स्वागतमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, नेपाली राजदूतावासका […]

दिल्ली पुगे प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । सो क्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको पनि उपस्थिति थियो। भारत भ्रमणका […]

अचानक किन दिल्ली गए प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्डको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपाल भ्रमण पुरा गरेर फर्किएको दोस्रो दिन प्रचण्डको दिल्ली भ्रमण हुन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमण सकेर बुधबार राति

माओवादी अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  तीन दिने भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।  भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका प्रचण्डले दिल्लीमा भारतीय...

माओवादी अध्यक्ष प्रचण्ड आज दिल्ली भ्रमणमा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि दिल्ली जान लाग्नु भएको हो । भाजपाले प्रत्येक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ दिल्ली जान लाग्नुभएको जनाइएकाे छ । भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष […]

शुक्रबार भारत जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन्। प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन्।...

झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं : प्रचण्ड माधव नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् । खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली उडेको नेकपाका नेता विष्णु रिजालले जनाएका छन्। स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कनेछन्।

दिल्ली गए झलनाथ खनाल

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।