मास्क लुकाउने र बढी मूल्यमा बेच्नेलाई २ लाखसम्मको जरिवाना

काठमाडौँ । बढी मूल्य लिएर मास्क बेचेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्‍न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले ...

सम्बन्धित सामग्री

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई आइतबार कारवाही गरेको हो ।बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि कारवाहीस्वरूप दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी […]

दोब्बर मूल्यमा मास्क विक्री गर्ने सप्लायर्सलाई २ लाख जरिवाना

वैशाख १९, काठमाडौं । बढी मूल्यमा मास्क विक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क विक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतवार कारबाही गरिएको हो ।  बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क विक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रू. दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।  उनका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रू. ४ दशमलव ४६ पैसामा खरीद गरेको मास्कलाई रू. ८ दशमलव ३८ पैसामा विक्री गरेको पाइएको थियो । उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ ९२० को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ ९१० को ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।  पछिल्लो समय विभागले काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । गत बिहीवार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रू. ५० हजार जरिवाना गरेको थियो । उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क विक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रुपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो । रासस

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

दोव्वर मुल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना सहित कारवाही गरेको छ । आइतबार बजार अनुगमनका क्रममा मास्कको मुल्य दोब्बर लिएको पाए पछि उक्त सप्लायर्स कारवाही गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवज्ञा गर्ने हजार बढी सवारी साधन र दुई हजार मानिस 'होल्ड' मा

भक्तपुर प्रहरीले पनि मास्क नलगाउने २ सय १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये ३६ जनालाई भने जरिवाना नै तिराएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।

मास्क नलगाउनेलाई जरिवाना तिराउँदै प्रहरी

काठमाडौं। मास्क लगाएर नहिड्नेलाई प्रहरीले कारबाही गर्ने अभियानलाई तिब्रता दिएको छ। नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले देशभर नै मास्क नलगाएर हिड्नेलाई सम्झाइबुझाइ गर्ने, मास्क वितरण गर्ने र नमान्नेलाई ५० रुपैयाँसम्म जरिवारना गर्ने काम भइरहेको बताए। प्रहरीले बढी कोरोना प्रभावित जिल्लासँगै अधिकांश जिल्लामा 'तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है' अभियान चलाइएको उनले बताए।

उत्तर प्रदेशमा आइतबार लकडाउन, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिवाना

पहिलो पटक मास्क नलगाउनेलाई एक हजार रुपैयाँ, दोस्रो पटक पनि मास्कबिना सोही मान्छे भेटिए १० गुना बढी जरिवाना तिराइने टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतको नयाँदिल्लीमा नयाँ नियम : मास्क नलगाउनेलाई दुई हजार जरिवाना

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँदिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम

https://nagariknews.nagariknetwork.com/social-affairs/265051-1594027528.html

जनकपुरमा मास्क नलगाइ हिँडडुल गर्ने एक सय ५० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला संकट व्यवस्थापन समितीको निर्णय अनुसार सोमबार दिउँसोसम्म एक सय ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ‘सर्वसाधारणलाई पटक–पटक मास्क लगाएर हिड्न आग्रह गरिरहेका छौं ।

बढी मूल्य लिएर मास्क र पीपीई बिक्री गर्ने सर्जिकल हाउसलाई दुई लाख जरिवाना

कैलालीः धनगढीमा रहेको ग्लोवल सर्जिकल हाउसलाई मास्क र पीपीईमा तोकिएभन्दा बढी रकम लिएर बिक्री गरेको भन्दै जरिवाना गरिएको छ। पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै सयुक्त बजार अनुगमन समितिले हाउसलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो। मास्कमा ६० प्रतिशतभन्दा बढी र पीपीईमा ४४ प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको

मास्क र स्यानिटाइजर बढी मूल्यमा बिक्री गर्ने ४ मेडिकललाई २-२ लाख जरिवाना

काठमाडौं- मास्क र स्यानिटाइजर बढी मुल्यमा बेच्ने उपत्यकाका ४ वटा मेडिकल तथा औषधि पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार जनही २ लाख रुपैयाँ जरिवाना तिराएको...