मास्क र स्यानिटाइजर बढी मूल्यमा बिक्री गर्ने ४ मेडिकललाई २-२ लाख जरिवाना

काठमाडौं- मास्क र स्यानिटाइजर बढी मुल्यमा बेच्ने उपत्यकाका ४ वटा मेडिकल तथा औषधि पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार जनही २ लाख रुपैयाँ जरिवाना तिराएको...

सम्बन्धित सामग्री

धेरै मूल्यमा मास्क र स्यानिटाइजर बेच्ने औषधि पसललाई दुईलाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले इटहरीका दुई औषधि पसल सञ्चालकलाई २ लाख २० हजार रुपैयाँ जरिवाना गराएको छ । औषधि पसलेहरुले कोरोना महामारीको मौकामा एमआरपी र बिलबिजक नभएको ह्याण्ड सेनिटाइजर र मास्क बिक्री गरेर अस्वाभाविक मुनाफा राखेकोमा मंगलबार जरिवाना गरेको हो ।

मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने थप ४ मेडिकललाई तिराइयो २-२ लाख जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने उपत्यकाका थप ४ वटा औषधि पसललाई २–२ लाख जरिवाना गरेको छ। यसअघि मंगलबार पनि ४ वटा मेडिकल...

सरकारले शुरू गर्‍यो सर्जिकल पसलको दैनिक अनुगमन, धमाधम जरिबान तिराउँदै

कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ ।     कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चारवटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ ।