बढी मूल्य लिएर मास्क र पीपीई बिक्री गर्ने सर्जिकल हाउसलाई दुई लाख जरिवाना

कैलालीः धनगढीमा रहेको ग्लोवल सर्जिकल हाउसलाई मास्क र पीपीईमा तोकिएभन्दा बढी रकम लिएर बिक्री गरेको भन्दै जरिवाना गरिएको छ। पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै सयुक्त बजार अनुगमन समितिले हाउसलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो। मास्कमा ६० प्रतिशतभन्दा बढी र पीपीईमा ४४ प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको

सम्बन्धित सामग्री

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई आइतबार कारवाही गरेको हो ।बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि कारवाहीस्वरूप दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी […]

दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौं, बैशाख २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको आकस्मिक अनुगमन टोलीले आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा साढे चार रुपियाँमा खरिद मूल्य परेको सर्जिकल मास्कको साढे आठ रुपियाँमा बेचेको पाइएपछि […]

दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेच्नेलाई जरिवाना

वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता संरक्षण  विभागले  त्रिपुरेश्वरस्थित  अल  फाइन  सर्जिकल सप्लायर्सले  खरिद  गरेभन्दा  दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ ।विभागको  आकस्मिक  अनुगमन  टोलीले  आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा  साढे  चार  रुपियाँमा  खरिद  मूल्य  परेको सर्जिकल  मास्कको  साढे  आठ  रु

दोब्बर मूल्यमा मास्क विक्री गर्ने सप्लायर्सलाई २ लाख जरिवाना

वैशाख १९, काठमाडौं । बढी मूल्यमा मास्क विक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क विक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतवार कारबाही गरिएको हो ।  बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क विक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रू. दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।  उनका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रू. ४ दशमलव ४६ पैसामा खरीद गरेको मास्कलाई रू. ८ दशमलव ३८ पैसामा विक्री गरेको पाइएको थियो । उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ ९२० को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ ९१० को ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।  पछिल्लो समय विभागले काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । गत बिहीवार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रू. ५० हजार जरिवाना गरेको थियो । उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क विक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रुपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो । रासस